आज मिति २०७८/०६/०९ गतेको दिन सु सम्पन भयको नेपाली काङ्ग्रेस को १४ औ अधिनेबेसन अन्तर्गत बिहादी गाउपालिका सभापति मा लोक प्रिय नेता बिष्णु प्रसाद भुसाल ले बिजयी हासिल गर्नु भयको छ। उहाँ काे प्रतिद्वन्दी मा राम प्रसाद पराजुलि हुन्थ्यो ।
जम्मा मतदान १०३ बिष्णु प्रसाद ६५ राम प्रसाद पराजुली ३८ मत अन्तर =२७
उहाँ ले आफ्नो जित सुनिश्चित भए सङै बिहादी को जल्दो बल्दो समस्या लाई आत्मसाथ गर्दै हरेक दुख र पीडा लाई आफ्नो दुख सम्झेर सबै आफ्नो कर्तब्य र जिम्मेवारि लाई तन मन वचन र कर्म ले पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
सम्पुर्ण जिल्ला कार्य समितिका पदाधिकारी एबम सदस्य ज्युहरु अग्रज नेतागण ,क्षेत्रीय समितिका पदाधिकारी एबम सदस्यज्युहरु १४ महाधिवेशनमा निर्वाचित प्रतिनिधिज्युहरु , वार्ड का नि. बर्तमान र बर्तमान सभापति ,पदाधिकारी एबम सदस्य ज्युहरु। भातृ तथा शुभेच्छुक सस्थाका प्रमुख एबम सदस्य ज्युहरु। नेबिसंघ , तरुण दल, महिला संघ , शिक्षक संघ , भुपु संघ , दलित संघ विभिन्न विद्यार्थी एबम पार्टी सम्पर्क समितिका पदाधिकारी एबम प्रमुख ज्युहरु। पालिका भित्र वार्ड न .१ बाच्छा देखि वार्ड .६ शालिग्राम सम्मका सम्पुर्ण लोकतन्त्र प्रेमि दाजुभाइ तथा दिदिबहिनीहरु ।
एकता र हार्दिकता मेरा आदर्श हुन। हाम्रो पालिका भित्रका वार्ड कार्यसमिती हुन, यात त विभिन्न भातृ तथा शुभेच्छुक सस्थाहरु नेबिसंघ , तरुण दल महिला संघ , शिक्षक संघ।आदरणीय अग्रज नेता गण एबम क्षेत्रीय प्रतिनिधि ज्युहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको बताउनु भएको छ्