मेष : आकस्मिक हुनेछ। आफ्ना साथीभाइबाट भन्दा पनि अरुबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ ।
वृष : सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। शिक्षा, स्वास्थ्यमा ठूलो प्रगति हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।
मिथुन : पठनपाठनमा रुची बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ।
कर्कट : पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।
सिंह : रोगबाट मुक्ति मिल्नेछ। राजनीति क्षेत्रमा निकै राम्रो छ।
कन्या : खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती, आलश्य बढ्नेछ। साथीबाट सहयोग पाउने योग छ।
तुला : बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा भने राम्रो नतिजा प्राप्त हुनेछ।
वृश्चिक : शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। अरु क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।
धनु : काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्ने देखिन्छ।
मकर : मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।
कुम्भ : खर्च बढ्नेछ। रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ।
मीन : आकस्मिक लाभ मिल्नेछ। पुराना आसामी उठ्ने सम्भावना छ।