काठमाडौँ । बज्र ग्रुपको इभी नेपाल मोटर्स प्रालिले आगामी दसैँ तथा तिहारको लागि नयाँ अफर ल्याएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै दसैँ-तिहारको लागि ‘लेभ्लिंग सफर’ दशैँ तिहारमा ‘डबल अफर’ सार्वजनिक गरेको हो ।
इभी नेपाल नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ वर्ष पुरानो र नेपाल भरिको सबै ग्राहकको विश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनी बज्र ग्रुप हो ।
यस स्किममा घरमै बसेर एस एम एस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सक्नु हुनेछ भने शोरुम गएर शोरुम ले दिएको कोड मा एस एम एस गरेर फेरी छुट पाउन सक्नु हुनेछ यसमा २ चोटी एस एम एस मार्फत डबल छुट पाउन सकिनेछ जसमा ७ हजार देखी ५ लाख सम्म छुट रकम म्यासेज मा आउने छ र म्यासेज मा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ ।
यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइक संग सजिलै एक्सचेन्ज हुने छ । यो स्कुटर जर्मन कम्पनीको Bosch को मोटर्स प्रयोग गरिएको स्कुटर हो फुल चार्ज मा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ ।
यस स्कुटरको ब्राण्ड एम्बेसडर मा मिस इन्टरनेशनल २०१७ का बिजयी नीति साह हुनुहुन्छ लेभ्लिंग इलेक्ट्रिक स्कुटर चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , शर्भिस र पार्ट्स मा खर्च नहुने , वातावरण स्वस्छ हुने हुनाले कम्पनीले यो दशै स्किम लागि गरेको हो ।
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।
नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्ड को रुपमा लेभ्लिंग स्कुटर लाइ चिनिन्छ जसमा निम्न प्रोडक्ट बिक्रि वितरण भैरहेको छ एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् ।
यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।
काठमाडौँको नक्साल, टेकु , भैसेपाटी , बाफल , गहबहाल ,भक्तपुर , बनेपा , बुटवल , सुर्खेत , जनकपुर , बिर्तामोड लगाएत नेपाल भरिको शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क नम्बर ९८०१०२९४७४, ९८०२३०८५१२ रहेको छ ।