काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औँ वार्षिकोत्सव कार्यक्रमका सहभागी ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औं वार्षिकोत्सव कार्यक्रमका मन्तव्य व्यक्त गर्दै अस्पतालका निर्देशक अमीरबाबु श्रेष्ठ ।
राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा अस्पताल परिसरमा स्थापना गरिएको नेपालको पहिलो बृहत् स्तनपान व्यवस्थापन केन्द्र अमृत कोषको उद्घाटन गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरु गरिएको नेपालको पहिलो बृहत् स्तनपान व्यवस्थापन केन्द्र अमृत कोषमा शिशुलाई स्तनपान गराइरहेको अवलोकन गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औँ वार्षिकोत्सव कार्यक्रमका ५८औँ शिशु प्रदर्शनीमा प्रथम शिशु तथा परिवार ।
राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औँ वार्षिकोत्सव कार्यक्रमका ५८औँ शिशु प्रदर्शनीमा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औंँ वार्षिकोत्सव कार्यक्रमका शुभकामना मन्तव्य व्यक्त गर्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी ।
राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औँ वार्षिकोत्सव कार्यक्रमका शुभकामना मन्तव्य व्यक्त गर्दैै ।
राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार अस्पताल परिसरमा भएको ६३औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदै ।